वालश्रमिकलाई शिक्षाको अवसर

उमा पौडेल,मंसिर १,सिन्धुली

सिन्धुलीमा रहेका श्रमिक बालबालिकाहरुले शिक्षाको लिने अवसर पाउने भएका छन् । शिक्षाको माध्यमबाट बालश्रम न्युनिकरण गर्ने उद्येश्यका साथ सिन्धुली जिल्लामा नया बाटो नया पाईला परियोजना लागु गरिने भएको छ ।
सिड्स नेपाल सिन्धुली र बिश्व शिक्षा काठमाण्डौको आर्थिक सहयोगमा ६ महिने सिकाई केन्द्र स्थापना गरिने भएको हो । १० देखि १८ बर्षसम्मका ६०  जना बालबालिकाहरुलाई उक्त अवसर प्रदान गरिने भएको छ ।

सिड्स नेपाल सिनुधलीका सहयोगि कार्यकर्ताको सहयोगमा दिनमा २ घण्टा बालबालिकाले  समय अनुकुल कक्षा लिन सक्ने सिड्स नेपाल सिन्धुलीका कार्यक्रम संयोजक उज्वल ढकालले जानकारी दिनुभयो । 

Related

समाज दर्पण 3069919224341853063

Post a CommentDefault Comments

प्रतिक्रीयाका लागि धन्यवाद !

emo-but-icon

भर्खरै

यो साता चर्चित



item