प्रधानमन्त्रीले राजीनामा दिए एमालेले विकल्प दिने

http://sindhulidarpan.blogspot.com/2011/12/blog-post_7838.html
९ पुस,सिन्धुली दर्पण,काठमाडौँ
नेकपा एमालेका अध्यक्ष झलनाथ खनालले माओवादी नेतृत्वको वर्तमान सरकारलाई कुसर्ीमा बसिरहने अधिकार नभएको बताउनुभएको छ । राजधानीमा भएको कार्यक्रममा अध्यक्ष खनालले माओवादीले शान्ति र संविधानलाई निष्कर्षमा पुर् याउने प्रतिवद्धताका साथ सरकारको नेतृत्व गरेको भन्दै प्रतिवद्धता अनुरुप काम गर्न नसकेकोले सरकारमा वस्नुको कुनै अर्थ नभएको बताउनुभयो । सरकारले राजीनामा दिए एमाले सरकारको विकल्प दिन तयार रहेको पनि खनालले बताउनुभयो ।

Post a CommentDefault CommentsFacebook Comments
प्रतिक्रीयाका लागि धन्यवाद !