'खरेललाई घुस दिने कारबाहीमा'

काठमाडौं,मंसिर १५

विशेष अदालतले तत्कालीन महानगरीय प्रहरी प्रमुख रमेश खरेललाई २५ हजार रुपियाँ घुस दिने सुनिलकुमार श्रेष्ठ र कृष्णप्रसाद जतीलाई दोषी ठहर गरेको छ ।  
अदालतले दुबैलाई दोषी ठहर गरेर सात दिनको जेल सजाय र थप २५ हजार जरिवानाको फैसला गरेको विशेष अदालतले जनाएको छ । उनीहरु प्रमुख खरेललाई घुस दिन गएका समयमा खरेलले पक्रउ गरेर कानूनी प्रकि्रयामा जानुभएको थियो । 
विशेष अदालतका अध्यक्ष गौरीबहादुर कार्की र सदस्यद्वय ओमप्रकाश मिश्र तथा केदारप्रसाद चालिसेको इजलासले कैद सजाय र जरिवाना गरेको हो । उनीहरु २०६७ असोज १३ गते खरेललाई घुस ख्वाउन खोजेका थिए । 





Related

स्थानिय 2994714103572062728

Post a CommentDefault Comments

प्रतिक्रीयाका लागि धन्यवाद !

emo-but-icon

भर्खरै

यो साता चर्चित



item