हजार रोपनिगाँजा खेति नष्ट

http://sindhulidarpan.blogspot.com/2011/12/news_23.html
हिरालाल अधिकारी दनुवार
उदयपुर ,पौष ८
उदयपुर ,पौष ८
गाविसहरुमा व्यवसायिक रुपमालगाईएको अवैधानिकगाँजा खेति नष्ट गरिएको छ । ईलाकाप्रहरी कार्यलय कटारीका प्रहरी निरिक्षक ज्ञानेन्द्र प्रसादफुँयाल र शस्सत्र प्रहरी वेश क्याम्प कटारीकाप्रहरी निरिक्षक राजेश श्रेष्टको संयुक्त नेतृत्वमागएको टोलीले गाँजा खेति नष्ट गरेको हो । जिल्लाको गाँजा खेत उदयपुरको पश्चिमीकालागि पकड रुपमालिईने ओख्लेगाविस७को पिपलभायाँङ्ग८ को मादले र रुपाटार गाविसको ८ को तल्लो। मादले कुमलटार लगाएतकागाँउहरुमागरि अहिले सम्म १ हजार रोपनिमालगाईएको गाँजा नष्ट गरि सकिएको प्रहरी निरिक्षक ज्ञानेन्द्र प्रसादफुयालले वताए । पुष २ गते गएको टोलीले गाँजा नष्ट गर्ने क्रमजारि रहेको पनिफुयालले जानकारी दिए ।
जिल्लाको पहाडी गाविस हरुमाअवैधानिकमानिने गाँजा खेति फस्टाउँदै गएपछि गाँजा नष्ट गर्न वाध्यहुनुपरेको प्रहरीले जनाएको छ । गाँजाकालागिप्रख्यातगाविस हरुको गाँजा नष्ट गरिएपछि स्थानियवासीहरु आक्रोसितभएका छन् । नगदे वालिको रुपमागर्दै आएको गाँजा खेतिवाहेक त्यस क्षेत्रमाअन्य खेतिनगरिने भएकाले पनि स्थानियवासी हरु चिन्तितभएका छन् । खेति नष्ट भएपछि भोकमरी सम्मको सम्भावना रहेको पिपलभायाङ्गका स्थानिय सुर्य हमाल ठकुरीले जानकारी दिए ।
गाँजा नष्ट गर्ने क्रममा स्थानियवासीहरुले आफ्नो प्रमुखआम्दानीको स्रोत भएकाले नष्ट नगर्न आग्रह गरेको प्रहरीहरुले वताएका छन् । गाँजाकाव्यापारीहरुले गाँजा नष्ट नगरे लाखौंको रकमउपलव्ध गराउने प्रलोभन देखाएको पनि शसस्त्र प्रहरी निरिक्षक राजेश श्रेष्ठले वताए ।
Post a CommentDefault CommentsFacebook Comments
प्रतिक्रीयाका लागि धन्यवाद !