बन्द छैन सिन्धुली

http://sindhulidarpan.blogspot.com/2012/01/news.html
उमा पौडेल,सिन्धुली,पुस १७
बर्हिगमनमा परेका माओबादी लडाकुले गरेको बन्दले सिन्धुलीमा भने कुनैपनि असर परेको छैन । लडाकुले मध्यमान्चल बन्दको घोषणा गरेको भएपनि सिन्धुलीमा लामो तथा छोटो दुरीका सवारी साधन तथा पसलहरु संचालनमै छन् ।
सिन्धुलीबाट जुनसुकै स्थानमा पनि जान आउन सकिने जिल्ला प्रहरी कार्यालय सिन्धुलीका प्रहरी नायब उपरिक्षक लोकेन्द्र श्रेष्ठले जानकारी दिनुभयो ।
Post a CommentDefault CommentsFacebook Comments
प्रतिक्रीयाका लागि धन्यवाद !