अखिल क्रान्तिकारीद्धारा प्रसासन कार्यालय सिन्धुलीमा धर्ना

http://sindhulidarpan.blogspot.com/2012/01/news_01.html
उमा पौडेल, सिन्धुली ,पुस १७
आफ्ना बिभिन्न मागहरु राख्दै अखिल क्रान्तिकारी बिद्यार्थीहरुले आज जिल्ला प्रसासन कार्यालय सिन्धुली अगाडी १ घण्टा धर्ना दिएका थिए । पेट्रोलियम पदार्थमा बिद्यार्थीलाई ५० प्रतिशत छुटको ब्यवस्था गरीनुपर्ने पेट्रोलियम पदार्थमा जनताको उपभोग्य प्रयोजनका लागि दोहोरो मुल्य कायम गरिनुपर्ने यातायातको साधनमा बिद्यार्थीलाई ४५ प्रतिशत भाडा छुट गर्नुपर्ने नियमलाई अनिवार्य कार्यान्वयन लगायतका माग राख्दै उनिहरुले धर्ना दिएका हुन् ।
Post a CommentDefault CommentsFacebook Comments
प्रतिक्रीयाका लागि धन्यवाद !