जाडोसंगै बिरामीको संख्या बढ्यो

उमा पौडेल,सिन्धुली,पुस १७

,सिन्धुलीमा आज बिहानै देखि घाम नलाग्दा यहाँका नागरीकको जनजिवन प्रभाबित बनेको छ । बिगत केहिदिन देखि घाम लाग्दै आएको भएपनि आज बिहानैदेखि घाम नलाग्दा जनजीवन प्रभाबित भएको हो । उता चिसोका कारण ,सिन्धुली  जिल्ला अस्पतालमा आउने बिरामीको चाप पनि उत्तिकै बढेको छ ।

 जिल्ला अस्पतालमा रुघा खोकि  निमोनिया लगायतका बिरामीहरु दैनिक तीन दर्जन भन्दा बढीको हाराहरीमा आउने गरेको सिन्धुलीका डाक्टर सोभनजंग कार्कीले जानकारी दिनुभयो ।

Related

समाज दर्पण 7242803689855326733

Post a CommentDefault Comments

प्रतिक्रीयाका लागि धन्यवाद !

emo-but-icon

भर्खरै

यो साता चर्चित



item