बनराज्यमन्त्रीका स्वकिय सचिव घुस लिदा लिदै पक्राउ

काठमाडौ, फागुण १७  
बन राज्यमन्त्री लक्ष्मण मेहताका स्वकिय सचिव नागेन्द्र यादवलाई घुस लिदा लिदै अख्तियारको टोलीले पक्राउ गरेका छ । 
राजधानीको अनामनगर हनुमानथानमा रहेको पीस पोईन्ट रेस्टुरेन्टबाट ५० हजार रुपैया घुस लिदा लिदै अख्तियारको टोलीले पक्राउ गरेको हो । 
पक्राउ परेका स्वकीय सचिव यादवलाई कर्मचारी सरुवा बढुवाकोलागी दिईएको रकम सहित पक्राउ गरेको बताईएको छ । 

Related

राजनीति 6649140830935519196

Post a CommentDefault Comments

प्रतिक्रीयाका लागि धन्यवाद !

emo-but-icon

भर्खरै

यो साता चर्चित



item