एकघण्टा लोडसेडिङ घट्यो

http://sindhulidarpan.blogspot.com/2012/02/blog-post_6254.html
काठमाडौं, फागुन १५
नेपाल विद्युत प्राधिकरणले लोडसेडिङको समय पुनः एक घण्टा कम गराएको छ । आजदेखि लागू हुने गरि दैनिक एकघण्टा लोडसेडिङ घटाएर कार्यतालिका परिवर्तन गरेको प्राधिकरणले जनाएको छ ।
नयाँ तालिका अनुसार अब हप्तामा ६८ घण्टा मात्र लोड सेडिङ हुने छ । हप्तामा एक दिन ११ घण्टा, तीन दिन १० घण्टा र तीन दिन ९ घण्टा विद्युत आपुर्ति बन्द हुने छ । यसअघि हप्तामा ७५ घण्टा लोडसेडिङ हुदै आएको थियो ।
बिद्युत चुहावट हुने क्षेत्रमा भने प्राधिकरणले लोडसेडिङको समय बृद्धि गरेको छ । अत्याधिक चुहावट हुने क्षेत्रमा प्राधिकरणले लोडसेडिङको समय बढाउदै आएको छ ।

Post a CommentDefault CommentsFacebook Comments
प्रतिक्रीयाका लागि धन्यवाद !