माझी जातिहरु कोशी पूजामा व्यस्त

http://sindhulidarpan.blogspot.com/2012/02/blog-post_6838.html
लोकहरी आचार्य,सिन्धुली,फागुन १६

सिन्धुलीको मरिण खोला किनारमा विभिन्न गाउँका माझी समुदायका मानिसहरुले पूजा गरेको माझी उत्थान संघ सिन्धुलीका अध्यक्ष शुक्रबहादुर माझीले बताउनु भयो । उनीहरुले पानीको पूजा गर्ने, पानीले शक्ति दिने मान्यता उनीहरुमा रहेको छ । सिन्धुली लगायत रामेछाप, सर्लाही, महोत्तरी, धनुषा, काभ्रे, उदयपुर लगायतका जिल्लाहरुमा माझीहरुको बाहुल्यता रहेको छ ।
Post a CommentDefault CommentsFacebook Comments
प्रतिक्रीयाका लागि धन्यवाद !