लागुऔषध सहित एक जना पक्राउ

मकवानपुर,फागुन १४

जिल्ला प्रहरी कार्यालय मकवानपुरले गएराति लागुऔषध सहित एक जनालाई पक्राउ गरेको छ । निजगढबाट पोखरा जादैं गरेको ना ४ ख ६११७  नं को यात्रुबहाक बस, चुरियामाईं ३, रातोमाटे चेक पोष्टमा जाँच गर्ने क्रममा पोखरा उपमहानगरपालिका ९ बस्ने वर्ष १७ का सञ्जय केसीलाई लागुऔषध सहित पक्राउ गरिएको हो । केसीको साथबाट फेनारगन १ सय ३६ थान, लुपिजेसिक १ सय २, डाइजीपाम १ सय ५ थान बरामद गरिएको प्रहरीले जनाएको छ ।  

Related

स्थानिय 5676321288228925151

Post a CommentDefault Comments

प्रतिक्रीयाका लागि धन्यवाद !

emo-but-icon

भर्खरै

यो साता चर्चित



item