छोरी भन्दा आमा तरुनी

- ईटालियन प्रसिद्ध फिल्म प्रोड्यूसर, एक्टर एवम गायिका रिता रुसीक उमेरले ५ दशक काटिसकेकी छिन् । नेपालमा यो उमेरका महिला अशक्त र तीर्थब्रत तिर लाग्दै मृत्यू कुर्दै बस्ने गर्छन तर उल्टो उनी यो उमेरमा नयाँ कम उमेरका ब्वाई फ्रेण्ड फेर्दै रोमान्स गर्नमा ब्यस्त छिन । उ

मेरले डाडो काटे पनि आफ्नो शरिर मेन्टेन गरेर अहिले पनि २० वर्षे किसोरी भन्दा कम कामूक नदेखिने रिता फिल्म भन्दा पनि उमेर, छिटो छिटो ब्वाई फ्रेण्ड परिवर्तन गर्ने बानी र रोमान्स गर्ने शैलीका कारण चर्चामा रहने गर्छिन । क्रोएसियामा जन्मेपनि ईटालियन धनाढ्य भीट्टोरी सेच्ची सँग विवाह गरेर उनी ईटलीमै बस्दै आएकी छिन् । गायन, फिल्म उत्पादक, कलाकारको रुपमा समेत भूमिका निर्वाह गरिसकेकी ५१ वर्ष उमेर काटेकी रिता पछिल्लो समयमा आफूभन्दा आघा उमेरका यूवासँगको रोमान्समा छिन् । उनका लेटेस्ट ब्वाईफ्रेन्ड डेविड फिस हुन जो सँग उनी मियामीको समून्द्री किनारमा रोमान्समा मस्त छिन । उनका बयस्क एक छोरा र एक छोरी छन् ।

Related

मनोरञ्जन 8389413347481220351

Post a CommentDefault Comments

प्रतिक्रीयाका लागि धन्यवाद !

emo-but-icon

भर्खरै

यो साता चर्चित



item