जनकपुर अचंलवाट यो वर्ष ११ जना राष्ट्रिय खेलाडी उत्पादन
http://sindhulidarpan.blogspot.com/2012/02/sports_25.html
सिन्धुली दर्पण,काठमाण्डौ,फागुन १३
एकवर्षको अवधीमा ११ जना खेलाडी राष्ट्रिय खेलाडी उत्पादन गर्नपनी सफल भएको कोषका अक्षयक्ष जितेन्द्र महासेठले वताउनुभएको छ । जनकपुर अचंलमा यो वर्ष ३६ वटा खेलकुद सम्मपन्न भएको खेलकुद तथा सस्कुती विकास कोष जनकपुरले जनाएको छ ।
![]() |
| फाईल तस्विर |
सस्थाको पहलमा सिन्धुली,धुनुषामा खेलकुद पत्रकार पन्च गठन भएको एवं सर्लार्ही र महोत्तरीमा हुने क्रममा रहेको छ भने खेलकुद क्यालेन्डर २०६७ प्रकाशन गरेको र २०६९ को प्रकाशनको क्रममा रहेका वताईएको छ । आउदो चैत्रचित्र १५ भित्र जनकपुर अचंलमा विविध खेलकुद कार्यक्रम हुने हुदा जिल्लाका खेलकुद आयोजक संघसस्थालाई खेलकुद विवरण उपलव्ध गराउन पनी कोषका अध्यक्ष महासेठले आग्रह गर्नुभएको छ ।
प्रतियोगिता हरु यस प्रकर रहेका छन :
१ प्रथम जनकपुर क्र स कन्ट्री
२ जनकी गोल्ड कप जनकपुर्
३ U-16 रास्ट्रीय महिला क्रीकेट जनकपुर
४ गढीमाइ गोल्ड कप महोतरि
५ रास्ट्रीय महिला भलिबल जनकपुर्
६ शान्ति फूट्बल प्रतियोगिता बिरेन्द्र बजार
७ सतेन्द्र स्मृती गोल्ड कप सितापुर भङह
८ रस्ट्रीय कराते प्रतियोगिता सुन्दर पुर सर्लाही
९ जिल्ला फूटबल लीग्( धनुषा,महोतरि,सर्लाही)
१० रस्ट्रीय भलिबल प्रतियोगिता बाराहथ्वा सर्लाही
११ क्षेत्रीय फूट्बल प्रतियोगिता बटेश्वर महोतरि
१२ N.Y.C VOLLEYBALL सबैला
१३ N.Y.C CRICKET T-20सबैला
१४ रामनगर गोल्ड कप महोतरि
१५ मिडिया कप जनकपुर्
१६ अन्तर मा'वि'शिक्षक भलिबल सिन्धुली
१७ १६ औ मिथिला बिहरी भलिबल ठेरा कचुरी धनुषा
१८ नगराइन क्रीकेट टी -20 धनुषा
१९ मानब अधिकार कप जनकपुर्
२० जनकपुर सुपर सिक्स
२१ हिमालय टी -२० क्रीकेट नक्तझिज
२२ गोदर गोल्ड कप धनुषा
२३ जेसीस कप जनकपुर्
२४ जिल्ला छनौट राष्ट्रिय खेल्कुद प्रतियोगिता गोदार
२५ जिल्ला खेल्कुद महोत्सब लाल्बन्दी सर्लाही
२६ अन्त्रास्ट्रीय गोजुरियो करते प्रतियोगिता बिजल्पुरा महोतरि
२७ मैतृपूर्ण फूट्बल नेपाल नेपाल र कोरिया सुखेपोखरी सर्लाही
२८जिल्ला स्तरिय टी-२० क्रीकेट जलेश्वर महोतरि
२९ सिमरार्ही टी-क्रीकेट सिमरारी धनुषा
३० मिथिलन्चल टी-१० क्रीकेट जनकपुर्
३१ सुगा टी-२० क्रीकेट महोतरि
३२ बिश्मिल्लह टी-२० क्रीकेट धनुषा ठाडी
३३ छेत्रीय हकी जनकपुर्
३४ बभङम टी-२० क्रीकेट धनुषा
३५ थ्री स्टार गोल्ड कप नक्टाझिज धनुषा



Post a CommentDefault CommentsFacebook Comments
प्रतिक्रीयाका लागि धन्यवाद !