चर्चित अमेरिकी नायिका तथा गायिका बिट्नी होष्टनको निधन
http://sindhulidarpan.blogspot.com/2012/02/world.html
काठमाण्डौ माघ २९
चर्चित अमेरिकी नायिका तथा गायिका बिट्नी होष्टनको ४८ बर्षको उमेरमा निधन भएको छ । अमेरीकी सिने क्षेत्र तथा गायन क्षेत्रमा निर्कै चर्चा कमाएकी होष्टनको मृत्युको कारण अझै खुल्न नसकेको अन्तराष्ट्रिय सञ्चार माध्यमहरुले जनाएका छन् ।

Post a CommentDefault CommentsFacebook Comments
प्रतिक्रीयाका लागि धन्यवाद !