उपत्यकाका त्रिवि मातहतका क्याम्पसमा पठनपाठन प्रभावित
http://sindhulidarpan.blogspot.com/2012/02/news_12.html
काठमाण्डौ,माघ २९
आफूहरुले पाउनु पर्ने सेवासुविधाको माग गर्दै त्रिभुवन विश्व विद्यालयका कर्मचारीहरुले आज पनि उपत्यकाका त्रिवि अन्तरगतका क्याम्पसको पढाइ सुचारु हुन दिएका छैनन् । दुई वर्षको पोसाक भत्ता पाउनुपर्ने लगायतका सुविधाको माग राखेर त्रिवि केन्द्रीय क्यमम्पस, परीक्षा नियन्त्रण कार्यलय र क्याम्पस प्रशासन आज बन्द राख्ने आन्दोलनरत कर्मचारीले बताएका छन् ।
हिजो मात्रै त्रिवि उपकुलपति, रेक्टर, रजिस्ट्रार र कर्मचारी पदाधिकार र आन्दोलतकर्ताबीच वार्ता भए पनि सहमति भने हुन सकेन । आज ११ बजेछि फेरी वार्त हुने भएको छ । गएको पुष २२ मा मात्रै पोसाक भक्ता सेवा आयोगबाट विशोष विज्ञापन गर्नेसहित आँठ बुँदे सहमति भएको र २४ पुसमा सहमतिपत्र दिए पनि काम भने नभएको कर्मचारी संघले जनाएको छ । प्रगतिशिला कर्मचारी संघका अध्यक्ष बैकुण्ठ प्रसाद थपलियाले कर्मचारीको माग लिखित रुपमा पुरा नभएसम्म आन्दोलन जारी राख्ने बताउनुभयो ।

Post a CommentDefault CommentsFacebook Comments
प्रतिक्रीयाका लागि धन्यवाद !