बस त खोलैखोला

माईस्थानवाट सिन्धुलीमाढी सम्मको सडक कालोपत्रे गर्नेकार्य भईरहेकोले अहिल्य खोलाको वाटो हुदै  सवारी साधन सिन्धुली भित्रने र वाहिरने गरिरहेका छन् । वर्दिवासदेखी माईस्थानसम्म भने सडक कालोपत्रे सम्पन्न भईसकेको छ । 
तस्विर: एसवी गौतम,काठमाण्डौ ।


Related

फोटोखबर 1671725392194143258

Post a CommentDefault Comments

प्रतिक्रीयाका लागि धन्यवाद !

emo-but-icon

भर्खरै

यो साता चर्चित



item