भोजको बिषयमा सिरहाको सनैठामा बिवाद १ को मृत्यु


यमुना खनाल,
 लहान,फागुन २१

सिरहाको सनैठा गाविसमा भोजको बिषयमा विबादपछि झडप हँुदा एक जनाको मृत्यु भएको छ भने १२ जनाभन्दा बढी घाईते भएका छन् । सनैठा गाविस वडा नम्वर ८ का ५० वर्षीया अमितलाल यादवको उपचारका लागि ल्याउदै गर्दा बाटोमा नै मृत्यु भएको जिल्ला प्रहरी कार्यालय सिरहाले जानकारी दिएको छ ।

 स्थानीय बिसुन देव यादवकी छोरीको भोजको बिषयमा आपसी बिवादपछि हुँदा झडप भएको प्रहरीले जानकारी दिएको छ ।  कुटपीटमा सम्लग्न भएको आरोपमा जिल्ला प्रहरी कार्यालय सिरहाले ६ जनालाई पक्राउ गरी अनुसंन्धान थालेको छ ।

Related

विविध 558646946935296324

Post a CommentDefault Comments

प्रतिक्रीयाका लागि धन्यवाद !

emo-but-icon

भर्खरै

यो साता चर्चित



item