सिन्धुलीमा वल्ड लिकंको चरम लापरवाहि


सिन्धुली,फागुण १८
जिल्लामा इन्टरनेट सेवा प्रदायक सँस्था वल्र्ड लिकंको लापरवाहिका कारण सिन्धुली जिल्लाका सेवाग्राहीहरु मर्कामा परेका छन् । 

विगत केहि समयदेखि सिन्धुली जिल्लामा सेवा सन्चालन गर्दै आएको सो सँस्थाले सेवा संचालनमा गैर जिम्मेवारी वहन गरेका कारण वैंक सन्चालक,ईन्टनेट सेवा प्रदायक व्यवसाय, मिडियाकर्मी तथा सर्वसाधारणहरु समस्यामा परेका हुन् ।

 सुुरुका दिनमा केहि राम्रो सेवा दिएपनि अहिले आएर चरम लापरवाहीका कारण इन्टरनेटमा समस्या आएको सेवाग्राहीको गुनासो छ । त्यस्तै क्षमताभन्दा वढी सेवा बाँडेकाले पनि सेवामा समस्या भएको सेवाग्राहीहरु वताउँछन् ।

Related

प्रविधि 2492544317378467943

Post a CommentDefault Comments

प्रतिक्रीयाका लागि धन्यवाद !

emo-but-icon

भर्खरै

यो साता चर्चित



item