गाविस सचिवलाई सात महिना कैद


जिल्ला अदालत नुवाकोटले विदेशी नागरिकको नक्कली नागरिकता बनाउने काममा संलग्न रहेका एक गाविस सचिवसहित छ जनालाई सात महिना कैदमा राख्ने फैसला गरेको छ । जिल्ला न्यायाधीश पदमराज भट्टको इजलासले नक्कली नागरिकता बनाउन खोज्ने भारत र्बैगलौरकी छुन्ता लामा, उनको नक्कली बाबु बनि सनाखत गर्ने सूर्यमती गाविस ८ का भक्तबहादुर गुरुङ, जन्म दर्तालगायत आवश्यक कागजपत्र तयार गर्ने सूर्यमती गाविसका तत्कालिन सचिव हरी उप्रेती र सहयोगीहरु रामकुमार उप्रेती, देबेन्द्र न्यौपाने, कृष्णप्रसाद थपलियालाई सात सात महिनाको कैद सजायँ सुनाएको हो ।

Related

फोटोखबर 1804990650668196786

Post a CommentDefault Comments

प्रतिक्रीयाका लागि धन्यवाद !

emo-but-icon

भर्खरै

यो साता चर्चित



item