तत्काल बेपत्ता छानविन आयोग गठन हुने प्रचण्डको भनाइ


काठमाण्डौ,फागुन १९

एकीकृत नेकपा माओवादीका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले सहिद तथा बेपत्ता परिवारको अवस्था सार्वजनिक गर्नको लागि तत्कालै बेपत्ता छानविन आयोग गठन गर्ने बताउनुभएको छ ।

 धादिङको नौविसे–धार्के चालिसेमा सम्पन्न सहिद तथा वेपत्ता परिवार सम्मान कार्यक्रमलाई संबोधन गर्दै उहाँले यस्तो बताउनुभएको हो । प्रचण्डले सहिद तथा वेपत्ता योद्धाहरुको सपना पूरा नभएको भन्दै त्यसका लागि एकीकृत नेकपा माओवादी क्रियाशील रहेको बताउनुभयो । 

Related

राजनीति 3616110082954516381

Post a CommentDefault Comments

प्रतिक्रीयाका लागि धन्यवाद !

emo-but-icon

भर्खरै

यो साता चर्चित



item