सिन्धुलीमा मोटरसाईकल दुर्घटना,२ घाईते

उमा पौडेल,
सिन्धुली,वैशाख १८ ।
सिन्धुलीमाढीमा आज भएको मोटरसाईकल दुर्घटनामा  २ जना घाईते भएका छन् । घाईते हुनेमा बेलघारीका शान्ति प्रसाद दाहाल र अर्काको नाम खुल्न नसकेको बतार्ईएको छ । बसपार्कबाट  रातमाटातर्फ आउदै गरेको मोटरसाइकल र रातमाटाबाट बजार जादै गरको मोटरसाईकल दुर्घटना हुदा २ जना घाईते भएका हुन् । घाईतेहरुको अवस्था गम्भिर रहेको र उनीहरुको सिन्धुली जिल्ला अस्पतालमा भर्ना गरिएको वताईएको छ ।

Related

विविध 2632044326500498162

Post a CommentDefault Comments

प्रतिक्रीयाका लागि धन्यवाद !

emo-but-icon

भर्खरै

यो साता चर्चित



item