जनकपुरका किसान भिण्डी खेतीतर्फ
http://sindhulidarpan.blogspot.com/2012/04/s_3951.html
जनकपुरधाम,वैशाख १७ ।
खानमा मीठो र आम्दानी पनि राम्रो हुने भएपछि जनकपुरका किसान भिण्डी खेतीतर्फ आकषिर्त भएका छन् । पहाड र तराईका सबै ठाउँमा सजिलै खेती गर्न सकिने भएकाले पछिल्ला वर्षहरुमा भिण्डी खेतीतर्फ किसान आकषिर्त भएको विज्ञहरुको भनाई छ ।
भिण्डी खेती गर्ने किसानले घाटा सहन नपर्ने केन्द्रीय तरकारी बीउ उत्पादन केन्द्र खुमलटारका प्रमुख भरतकुमार पौडेलले बताउनुभयो । भिण्डीलाई तरकारी र अचारको रुपमा प्रयोग गर्ने गरिन्छ । भिण्डीमा अर्का, अनामिका र पार्वती जात राम्रो मानिन्छ ।

Post a CommentDefault CommentsFacebook Comments
प्रतिक्रीयाका लागि धन्यवाद !