उपत्यकामा ग्यास कार्ड फारम

काठमाण्डौ,वैशाख १७ । 
ग्यास बिक्रेता महासंघले उपभोक्तालाई खाना पकाउने ग्यास कार्डका लागि आजबाट फाराम वितरण सुरु गर्दैछ । प्रधानमन्त्री बाबुराम भट्टराईलाई ग्याँसकार्ड हस्तान्तरण गरेको झन्डै डेढ सातापछि आजदेखि सर्बसाधारणका लागि फारम वितरण गर्न लागिएको हो । 

मापदण्ड पूरा गरेका काठमाडौं उपत्यकाका १८ वटा डिलरबाट आजदेखि ग्यास कार्ड वितरण गर्न लागेको ग्याँस बिक्रेता महासंघका कार्यवाहक अध्यक्ष अर्जुन देवकोटाले जानकारी दिनुभयो । सरकारले ग्यास कारोबारलाई व्यवस्थित गर्न उपभोक्ता कार्ड वितरणको योजना अघि सारेको हो ।

Related

राष्ट्रिय 9006054202468717518

Post a CommentDefault Comments

प्रतिक्रीयाका लागि धन्यवाद !

emo-but-icon

भर्खरै

यो साता चर्चित



item