आगलागी हुँदा १ लाख मुल्य बराबरको क्षति

सुरेश बिडारी,
सर्लाही,वैशाख ८ ।

सिन्धुलीको आम्बोटेमा एउटा घरमा आगलागी हुँदा १ लाख मुल्य बराबरको क्षति भएको छ । आम्बोटे–५ जोगीडांडाका अम्बर वि.क.को घरमा भएको आगलागीमा सो मुल्य बराबरको क्षति भएको हो ।

 आगलागीमा परी घरमा रहेको लत्ता कपडा, अन्नपात, नगद लगायतका अन्य मालसमान पुर्ण रुपमा जलेर नष्ट भएको छ । स्थानिय कमल दहालको खरबारीमा लगाएको आगो नियन्त्रण बाहिर गएपछि वि.क.को घर जलेको स्थानीय केशव भण्डारीले जानकारी दिनुभयो । 


Related

स्थानिय 6197367618515655455

Post a CommentDefault Comments

प्रतिक्रीयाका लागि धन्यवाद !

emo-but-icon

भर्खरै

यो साता चर्चित



item