पोखरीमा डुबेर एक बालकको मृत्य


सुरेश बिडारी,
सर्लाही, वैशाख ९ । 
सर्लाहीको कवीलासीमा पोखरीमा डुबेर एक बालकको मृत्यु भएको छ । कविलासी –६ बस्ने विरेन्द्र साहको ११ बर्षिय छोरा सुनिल साहको मृत्यु भएको हो । साहको कविलासी ७ मा रहेको बयर पोखरीमा डुबेर मृत्यु भएको प्रहरी चौकी कविलासीका प्रहरी सहायक निरिक्षक जटाशंकर प्रसाद कलवारले जानकारी दिनुभयो । पोखरीमा नुहाउने क्रममा बालकको मृत्यु भएको प्रहरीले जनाएको छ ।

 पोखरीमा डुबेर बालक मरको देखेपछि स्थानीय बासिन्दाले प्रहरीमा खबर गरेका थिए ।  हिजो मध्यान्न घरबाट निस्केको बालक साह घर नर्फकेपछि अभिभावकले खोजी गर्दा राती पोखरीमा डुबेर मरेको अवस्थामा फेला परेका थिए ।  वैशाख ९ । 

Related

विविध 2289065929865915661

Post a CommentDefault Comments

प्रतिक्रीयाका लागि धन्यवाद !

emo-but-icon

भर्खरै

यो साता चर्चित



item