इन्डियन प्रिमियर लिगमा आज एक खेल
http://sindhulidarpan.blogspot.com/2012/05/i_6063.html
काठमाण्डौ,वैशाख २५ ।
इन्डियन प्रिमियर लिग क्रिकेटमा आज एक मात्र खेल हुने भएको छ । राती सवा आठ बजेपछि हुने खेलमा पहिलो स्थानमा रहेको दिल्ली डेयर डेविल्स र दोस्रो स्थानमा रहेको कोलकत्ता नाईड राईडर्सबीच प्रतिस्पर्धा हुनेछ ।
१० खेल खेलेको दिल्ली १६ अंकका साथ शीर्ष स्थानमा छ भने एक खेल बढी खेलेको कोलकत्ता १५ अंकका साथ दोस्रो स्थानमा रहेको छ । कोलकत्ता आजको खेल जित्दै अंक तालिकाको शीर्ष स्थानमा उक्लने कोशिसमा रहने छ । यस अघि गएराती अवेर सकिएको खेलमा रोयल च्यालेन्जर्स वैग्लौरले डेकन चाजर्सलाई ५ विकेटले पराजीत गरेको छ ।

Post a CommentDefault CommentsFacebook Comments
प्रतिक्रीयाका लागि धन्यवाद !