उपचार नपाउँदा महिलाको मृत्यु

कञ्चनपुर, वैशाख ३१  


कञ्चनपुरको पिपलाडी गर्जमनीकी अन्दाजी ६० वर्षीया एक महिलाको उपचारका लागि अस्पताल लैजान सवारीसाधन नपाउँदा आज बाटोमै मृत्यु भयो ।  घरायसी विवादमा विषादी सेवन गरेकी गुनियादेवी चौधरीलाई आफन्तले उपचारका लागि गोरुगाडामा राखी अस्पताल लैजाँदै गर्दा मृत्यु भएको इलाका प्रहरी कार्यालय झलारीले जनाएको छ ।  सुदूरपश्चिम बन्दका कारण यातायातका साधन नपाउँदा आफन्तजन गोरुगाडामा भर पर्नुपरेको थियो । 

Related

विविध 3199502467370625453

Post a CommentDefault Comments

प्रतिक्रीयाका लागि धन्यवाद !

emo-but-icon

भर्खरै

यो साता चर्चित



item