रेडियो उदयपुर चौथो वर्षमा प्रबेश

http://sindhulidarpan.blogspot.com/2012/05/s_1204.html
उदयपुर,जेठ १६ । सामुदायिक रेडियो उदयपुर १०२ थोप्लो ४ मेगाहर्ज आजबाट तेस्रो वर्ष पुरा गरि चौथो वर्षमा प्रबेस गरेको छ । २०६६ साल जेष्ठ १६ गते का दिन गणतन्त्र दिबसको अबसर पारेर स्थापना गरिएको रेडियो उदयपुर महिलाहरुद्धारा सञ्चालित रेडियो स्टेशन हो । आज बाट सामुदायिक रेडियो उदयपुरले शुसासन ,श्रम र स्वास्थ्य सँंग सम्बन्धित विभिन्न खालका सामाजिक सन्देसहरु प्रशारण पनि सुरु गरेको छ ।
Post a CommentDefault CommentsFacebook Comments
प्रतिक्रीयाका लागि धन्यवाद !