तराईको २२ जिल्ला बन्द

 नेपालगञ्ज,वैशाख ३१ । 
मधेसीजनअधिकार फोरम नेपालले आज तराईको २२ जिल्लामा बन्दको आह्वान गरेको छ । आत्मनिर्णयको अधिकारसहित स्वायत्त मधेश प्रदेश घोषणा गर्नुपर्ने, समावेशी विधेयक पारित गर्ने, मधेसलाई टुक्रा टुक्रा गर्ने षडयन्त्र बन्द गर्नुपर्ने, समावशी विधेयक लागु गर्नुपर्ने, जेष्ठ १४ भित्र सविंधान बनाउनुपर्नेलगायतका माग राख्दै बन्दको आह्वान गरिएको हो । बन्दका कारण नेपालगञ्ज क्षेत्रमा बजार पूर्ण रुपमा बन्द रहेको छ, भने लामो तथा छोटो दुरिका कुनै पनि सवारी साधनहरु चल्न नसक्दा यात्रुहरु मर्कामा परेका छन् । 

Related

राष्ट्रिय 7108761405798929195

Post a CommentDefault Comments

प्रतिक्रीयाका लागि धन्यवाद !

emo-but-icon

भर्खरै

यो साता चर्चित



item