महोत्तरीमा ट्रिपर पल्टिदा एकको मृत्यु

http://sindhulidarpan.blogspot.com/2012/05/s_6217.html
सन्तोश पोखरेल,
महोत्तरी,वैशाख ३१ ।
महोत्तरी,वैशाख ३१ ।
बर्दिबास जलेश्वर सडक खण्ड अन्र्तगत महोत्तरीको बखरी चोकमा गएराति ट्रिपर दुर्घटना हुदा एक जनाको मृत्यु भएको छ । जलेश्वरबाट बर्दिबास आउदै गरेको ना.३.ख.९४२० नम्बरको ट्रिपर अनियन्त्रित भई पल्टदा चालकको मृत्यु भएको हो । मृत्यु हुनेमा धनुषा बेंगाडाबर ७ का संजिव श्रेष्ठ रहेको जिल्ला प्रहरी कार्यलय महोत्तरीले जनाएको छ ।
Post a CommentDefault CommentsFacebook Comments
प्रतिक्रीयाका लागि धन्यवाद !