अनिश्चीतकालिन बन्द स्थगित

काठमाण्डौ,वैशाख ३१ ।
अखण्ड मध्यपश्चिमको मागसहित गरिएको अनिश्चीतकालिन बन्द हिजो बेलुकाबाट स्थगित  भएको छ । केन्द्रबाट मध्यपश्चिमलाई जतिय राज्य नबनाउने भन्ने जानकारी आएको हुदा बन्द स्थगित गरिएको संघर्ष  समितिका संयोजक चिन्तामणी धितालले जानकरी दिनुभयो । बन्द खुलेपछि भएपछि यस  क्षेत्रको जनजीवन सामान्य बन्दै गएको छ ।

आज विहानैबाट यातायात  संचालनमा आएको मध्यपश्चिम क्षेत्रिय ट्राफिक कार्यलय कोहलपुरले जनाएको छ । बन्द स्थगित भए सगै यस क्षेत्रमा बजार व्यवसाय शैक्षिक संघ संस्था  कल कारकाना  संचालनमा आएका छन्  । सरकारले  केहि गरि जातिय  राज्य बनाउने षडयन्त्र गरे आफुहरु फेरी आन्दोलमा उत्रने  संयोजक  धितालले चेतावनी दिनुभएको  छ ।

Related

विविध 8087627860228866712

Post a CommentDefault Comments

प्रतिक्रीयाका लागि धन्यवाद !

emo-but-icon

भर्खरै

यो साता चर्चित



item