सिरहामा एकको मृत्यु

सिरहा,वैशाख ३० । 


सिरहाको धनगढी गाविस वडा नम्बर २ मा दुघर्टना हुदा एक जनाको मृत्यु भएको छ ।  मृत्यु हुनेमा सिरहाको फुलकाहाकट्टी गाविस ६ का वर्ष २२ का उपेन्द्र चौधरी रहेको जिल्ला ट्राफिक प्रहरी कार्यालय लहानले जनाएको छ । 
स १ त ६१६ नम्बरको ट्रयाक्टरमा राति १० बजे स २ प ३४९ नम्बरको मोटरसाइकलले ठक्कर दिँदा मोटरसाइक चालक चौधरी घाइते हुनु भएको थियो । गम्भिर घाइते चौधरीलाई ट्राफिक प्रहरीले उपचारको लागि लहान अस्पताल लैजाँदै गर्दा बाटोमै मृत्यु भएको प्रहरीले जनाएको छ । 

Related

विविध 3552806480695730203

Post a CommentDefault Comments

प्रतिक्रीयाका लागि धन्यवाद !

emo-but-icon

भर्खरै

यो साता चर्चित



item