नेपाल भारत सीमा क्षेत्रमा बुद्धको मुर्ति

सुमन सूस्केरा,
कपिलवस्तु,वैशाख २३ । 
कपिलवस्तुको मर्जादपुरमा सिद्धार्थ गौतमको मुर्तिको समुद्घाटन भएको छ । नेपाल भारत सिमाको मर्जादपुरमा २५५६ औ बुद्धको जयन्तीको अवसर पारेर मुर्तिको समुद्घाटन गरिएको हो । जिल्लाको दक्षिणी गाविसको सोमडिहमा रहेको सो मुर्ति नेपाल भारत सिमासंगै रहेको छ ।

कोरियन भिक्षु सुनमुख हेजाले बुद्ध मुर्तिको समुद्घाटन गर्दै बुद्धस्थलसंगै नेपाललाई चिनाउने बुद्ध महान रहेको बताउनु भयो । यो मुर्ति निर्माण २२ जिल्ला मध्येकै सीमा क्षेत्रमा राखिएको पहिलो रहेको जनाइएको छ ।

Related

राष्ट्रिय 8266817043040424666

Post a CommentDefault Comments

प्रतिक्रीयाका लागि धन्यवाद !

emo-but-icon

भर्खरै

यो साता चर्चित



item