एलिट कप क्रिकेटको उपाधीका लागि नेपाल र मलेसिया भिड्दै

काठमाण्डौ,बैशाख ३१
मलेसियामा जारी एसीसी अन्डर सिक्सटिन एलिट कप क्रिकेटको उपाधिका लागि नेपाल र आयोजक मलेसियाबीच प्रतिस्पर्धा भइरहेको छ । नेपालले अहिले मलेसियाविरुद्व व्याटिङ सुरु गरेको छ । 

नेपाल सिंगापुरलाई र मलेसिया ओमानलाई हराउँदै फाइनलमा पुगेको हो । प्रतियोगितामा अविजित रहँदै आएको नेपालले फाइनलमा पनि जित हात पार्दै उपाधि कब्जा गर्ने लक्ष्य राखेको छ । नेपालका प्रशिक्षक मन्जुर आलमले उपाधि जितेरै छाड्ने प्रतिक्रिया दिनु भएको छ । 

Related

प्रमूखखबरहरु 8226870019835751041

Post a CommentDefault Comments

प्रतिक्रीयाका लागि धन्यवाद !

emo-but-icon

भर्खरै

यो साता चर्चित



item