दोलखा उद्योग वाणिज्य संघमा मानन्धर समूहको प्यानल निर्वाचित

http://sindhulidarpan.blogspot.com/2012/05/s_9.html
शेरबहादुर भुजेल,
दोलखा,वैशाख ३१ ।
दोलखा,वैशाख ३१ ।
दोलखा उद्योग वाणिज्य संघको १९ औ अधिवेशबाट आगामी ३ वर्षे कार्यकालका लागि अध्यक्ष रामेश्वर मानन्धरसहित पुरै प्यानल निर्वाचित भएको छ । हिजो राति अबेर सकिएको मतगणना अनुसार शिवजी राउतको प्यानल समूहलाई पराजित गर्दै मानन्धर समूह निर्वाचित भएको हो । अध्यक्षमा निर्वाचित हुनु भएका मानन्धरले ४ सय २२ मत प्राप्त गर्नु भएको छ । अध्यक्षका अर्का प्रतिद्धन्दी शिवजी राउतले भने ३ सय १ मत प्राप्त गुर्नभयो ।
Post a CommentDefault CommentsFacebook Comments
प्रतिक्रीयाका लागि धन्यवाद !