बलत्कार गर्नैलाई वन्ध्याकरण

http://sindhulidarpan.blogspot.com/2012/05/s_228.html
- हाम्रो जस्तो देशमा कोहि वलत्कारी केहि वर्षको जेल सजाय र केहि पैसा धरौटी राखेर उम्कन पाउछ तर अन्य केहि देशहरु छन् जहाँ जेल नेलले मात्र सजाय पुग्दैन । वलत्कार गर्नेलाई वन्ध्याकरण पनी गरिन्छ ।
कुन कुन देशमा छ त यस्तो कानुन ?
अमेरिकाका आठ राज्य क्यालिफोर्निया, फ्लोरिडा, जर्जिया, लुसियाना, मोन्टाना, ओरेगन, टेक्सास, विस्कानसिनमा बन्ध्याकरणको प्रावधान रहेको छ ।
दक्षिण कोरियामा सन् २०११ जुलाईमा बनेको कानुनमा १६ वर्षभन्दा कम उमेरको मानिसको शारीरिक शोषण गर्नेहरूलाई औषधिको माध्यमबाट बन्ध्याकरण गर्ने प्रावधान रहेको छ।
पोल्यान्डमा सन् २०१० देखि बच्चा तथा परिवारका अन्य सदस्य बलात्कृत भएमा बलात्कारीलाई बन्ध्याकरण गर्ने अनुमति दिइएको छ ।
चेक गणतन्त्रमा सन् २००० देखि २००९ सम्ममा ३९४ बलात्कारीको बन्ध्याकरण गरिएको छ।
Post a CommentDefault CommentsFacebook Comments
प्रतिक्रीयाका लागि धन्यवाद !