इरान सामु नेपालद्वारा २ सय ४७ रनको विजयी लक्ष्य प्रस्तुत

http://sindhulidarpan.blogspot.com/2012/05/s_2383.html
काठमाण्डौ, वैशाख २६ ।
एसीसी १६ वर्षमुनिको एलिट कप क्रिकेट प्रतियोगिता अन्तर्गत नेपालले इरान सामु २ सय ४७ रनको चुनौति प्रस्तुत गरकोे छ । मलेसियाको बमेयुस मैदानमा जारी खेलमा टस जितेर ब्याटिङ गरेको नेपालले निर्धारित ४० ओभरको खेलमा २ सय ४६ रन बनाएको छ । नेपालका लागि अदिल खानले अर्धसतक सहित ७१ रन जोड्न सफल भए । त्यस्तै आसिफ सेकले ३७ तथा जगदिश चन्दले ५१ रनको योगदान दिए । इरानले केही समय पछि जवाफी ब्याटिङ थालनेछ ।
Post a CommentDefault CommentsFacebook Comments
प्रतिक्रीयाका लागि धन्यवाद !