बिजुली बलेपछि दुई सय सात घरधुरी लाभान्वित

http://sindhulidarpan.blogspot.com/2012/05/s_4983.html
राजन रुचाल,
ओखलढुंगा,वैशाख २६ ।
ओखलढुंगा,वैशाख २६ ।
ओखलढुंगाको माधपुर गाविस सिम्लेबेंसीमा धुसुनीखोला लघुजलविद्युत आयोजना निर्माण सम्पन्न भएपछि गाँउमा वत्ति बलेको छ । जिविस, गाविस र जिल्ला उर्जा वाताबरण शाखा र स्थानिय उपभोक्ताको ५६ लाख ६२ हजारको लागतमा लघुजलविद्युत आयोजना निर्माण सम्पन्न भएपछि गाविसका १,२,३ र ४ नम्बर वडामा वत्ति बलेको हो । १५ किलोवाट क्षमतको आयोजना बाट दुई सय सात घरधुरीका नागरिक लाभान्वित भएका छन् । आयोजना निर्माणका लागी प्रति घरधुरी चार हजारका दरले रकम उठाईएको थियो ।
Post a CommentDefault CommentsFacebook Comments
प्रतिक्रीयाका लागि धन्यवाद !