राष्ट्रपतिलाई सक्रिय पार्न नहुने



काठमाडौँ, जेठ १६ । मानव अधिकार तथा शान्ति समाजद्वारा सोमबार यहाँ आयोजित कार्यक्रममा विद्वान्हरूले अहिलेको जटिल राजनीतिक स्थितिमा राष्ट्रपतिलाई सक्रिय पार्ने काम कहीँ कतैबाट गर्न नहुनेमा जोड दिएका छन् ।
लोकतन्त्र र शान्तिको स्तम्भ :   समुदायबीच स्थिर, सुमधुर र सद्भावयुक्त सम्बन्ध विषयक गोष्ठीमा राजनीतिक विश्लेषक श्याम श्रेष्ठले ठूला राजनीतिक शक्तिले राष्ट्रपतिलाई सक्रिय पार्ने काम गरे देश ठूलो द्वन्द्वमा फस्ने चेतावनी दिनुभयो ।

निवर्तमान सभासद् गगन थापाले संविधानसभाको अवसानपछि सबै कुरा सकियो भनेर बस्ने नभई समीक्षा गर्नुपर्ने बताउनुभयो । 

Related

राष्ट्रिय 7704193266896018943

Post a CommentDefault Comments

प्रतिक्रीयाका लागि धन्यवाद !

emo-but-icon

भर्खरै

यो साता चर्चित



item