बन्दकर्ताद्वारा नै क्षतिपूर्ति

धुन्चे,जेठ १० । बन्दको अवज्ञा गरेको भन्दै बन्दकर्ताले मोटरसाइकलमा प्रहार गरेपछि उत्पत्र परिस्थिति मत्थर पार्न बन्दकर्ताबाटै क्षतिपूर्ति दिने सहमति भएको छ । 

मङ्गलबार दक्षिणीभेगको धैबुङस्थित कालिकास्थानबाट धुन्चे पुगेका निर्मल तामाङ चढेको बा४२प ८१० नम्बरको मोटरसाइकल शिवमन्दिर इलाकामा तोडफोड भई उत्पत्र तनाब साम्य पार्न बन्दकर्ताले नै क्षतिपूर्ति दिने आन्तरिक सहमति भएको जिल्ला प्रहरी कार्यालय रसुवाले जनाएको छ ।


Related

विविध 5593431191922509113

Post a CommentDefault Comments

प्रतिक्रीयाका लागि धन्यवाद !

emo-but-icon

भर्खरै

यो साता चर्चित



item