बहराइनद्वारा नेपाल सामु १४२ रनको लक्ष्य प्रस्तुत
http://sindhulidarpan.blogspot.com/2012/05/s_3998.html
काठमाण्डौ,वैशाख २४ ।
१६ वर्षमुनिको एसीसी इलिट क्रिकेट प्रतियोगिता अन्र्तगत बहराइनले नेपाल सामु १ सय ४२ रनको लक्ष्य प्रस्तुत गरेको छ । मलेसिया स्थित किनारा क्रिकेट खेल मैदानमा जारी प्रतियोगितामा टस जितेर ब्याटिङ गरिरहेकोे बहराइनले ३९ ओभर ५ बलमा खेलमा सबै विकेट गुमाउदै १ सय ४१ रन बनाएको छ ।

Post a CommentDefault CommentsFacebook Comments
प्रतिक्रीयाका लागि धन्यवाद !