बलिउडमा जम्न कोईना नांगिन तयार

http://sindhulidarpan.blogspot.com/2012/05/s_4056.html
बलिउड चलचित्रमा खासै जम्न नसकेकी कोइना मित्रा अब हलिउडमार्फत आफ्नो भाग्य परीक्षण गर्ने सुरमा लागेकी छन् । त्यसो त उनका गफ नै हिजोआज हलिउड केन्द्रित हुन थालेका छन् । हाल उनी माइकल हर्सनको द स्टोरीमा काम गरिरहेकी छन् ।
हलिउडयात्राका बारेमा उनले एजेन्सीलाई भनिन्– ‘हलिउडमा केही पनि कुरा हासिल गर्नु निकै गाह्रो रहेछ, यसैका लागि पनि मैले दसचोटिसम्म अडिसन दिनुपरेको थियो ।’ हलिउडमा जम्न आफू जस्तोसुकै ‘सेक्स सिन’ पनि दिन तयार रहेको उनले खुलाइन् । भनिन्– ‘कथाअनुसार न्युड पनि हुन सक्छु ।’ त्यसो त पाएदेखि हलिउड चलचित्रमा आइटम पनि गर्ने चाहना रहेको उनले एजेन्सीलाई बताइन् ।- ऐजेन्सी
Post a CommentDefault CommentsFacebook Comments
प्रतिक्रीयाका लागि धन्यवाद !