सिन्धुलीमा राष्ट्रपति रनिङ सिल्ड खेलकुद प्रतियोगिता हुदै

ध्रुवचन्द्र खड्का,सिन्धुली,जेठ १८ । राष्ट्रका लागि खेलकुद स्वास्थ्य लागि खेलकुद भन्ने मुल नाराका साथ तेस्रो राष्ट्रपति रनिंग सिल्ड खेलकुद प्रतियोगिता सिन्धुलीको भिमानमा आजदेखि सुरु भएको छ । 
 जिल्ला खेलकुद विकास समिति सिन्धुलीको आयोजनामा भएको खेलकुद प्रतियोगिता यहि जेठ २० गतेसम्म संचालन हुनेछ । सिन्धुली जिल्लाका १४ वटा बिद्यालयको सहभागिता रहेको प्रतीयोतिामा छनौट हुने २४ जना खेलाडीहरुलाई बिरगंजमा हुने क्षेत्रिय प्रतियोगितामा सहभागि गराइने आयोजकले जनाएको छ ।

Related

प्रमूखखबरहरु 221343826313471155

Post a CommentDefault Comments

प्रतिक्रीयाका लागि धन्यवाद !

emo-but-icon

भर्खरै

यो साता चर्चित



item