संविधानको मूल्य मान्यता अनुसार नै अघि बढ्छु :राष्ट्रपति

http://sindhulidarpan.blogspot.com/2012/05/s_4527.html
काठमाण्डौ,जेठ १७ । राष्ट्रपति डा रामवरण यादवले आफू सँधै संविधानको मूल्य र मान्यता अनुसार नै अघि बढ्न बताउनु भएको छ । राष्ट्रपतिलाई भेट्न शितल निवास पुगेका नेपाल बार एसोसिएसनका पदाधिकारी तथा मानवअधिकारकर्मी, पत्रकारलगायतलगायतका प्रतिनिधिसँग उहाँँले यस्तो बताउनु भएको हो । उनीहरुले राष्ट्रपतिलाई लोकतन्त्रको मूल्यमान्यता अनुसार अघि बढ्न आग्रह पनि गरेको थिए ।
Post a CommentDefault CommentsFacebook Comments
प्रतिक्रीयाका लागि धन्यवाद !