मकवानपुरका बालबालिका बिचैमा पढाइ छाड्दै

मकवानपुर,वैशाख ३० । 
विद्यालय सुधार नहुदा मकवानपुरका बालबालिकाले बिचैमा पढाइ छाड्ने गरेको पाइएको छ । विद्यालयको स्तर उन्नतीको लागि जिल्ला शिक्षा कार्यालयले आवश्यक पहल नगरेको र गरिबीका कारण बिचैमा पढाई छाड्ने विद्यार्थीहरुको बढेका हुन् ।  

मकवानपुरको पश्चिमी डाँडाखर्क गाविसका अविभावकहरुले बालबालिकको पढाईलाई निरन्तरता दिन सरकाले पनि बालबालिका केन्द्रित कार्यक्रम ल्याउनु पर्ने बताएका छन् । डाँडाखर्क–९ को कमला देवि माविमा भेला भएर अवभावकहरुले गाविसमा एक माविसहित आधा दर्जन विद्यालय सञ्चालनमा रहेको भएपनि  शाक्षरतादर भने २० प्रतिशत भन्दा कम रहेको गुनासो गरेका छन् ।

Related

विविध 7831522284677866660

Post a CommentDefault Comments

प्रतिक्रीयाका लागि धन्यवाद !

emo-but-icon

भर्खरै

यो साता चर्चित



item