आईपिएलमा आज दुई खेल

http://sindhulidarpan.blogspot.com/2012/05/s_8430.html
काठमाण्डौ,वैशाख ३० ।
इन्डियन प्रिमियर लिग क्रिकेटमा आज दुई वटा खेल हुँदैछन् । अपरान्ह सवा ४ बजेपछि हुने पहिलो खेलमा कोलकत्ता नाईडर्स र मुम्वई इन्डियन्सबीच प्रतिस्पर्धा हुनेछ । जारी लिगमा १२ खेलबाट १७ अंक जोडेको कोलकत्ता लिगको दोस्रो स्थानमा छ भने समान खेलबाट १४ अंक वटुलेको मुम्वई चौथो स्थानमा छ ।
त्यस्तै आजै राती सवा आठ वजेपछि हुने दोस्रो खेलमा पाँचौ स्थानमा रहेको चेन्नेई सुपर किग्सले पहिलो स्थानमा रहेको दिल्ली डेयर डेविल्सको सामना गर्नेछ । दिल्ली १२ खेलबाट १८ अंकका साथ शीर्षस्थानमा रहेको छ भने दिल्ली भन्दा एक खेल बढी खेलेको चेन्नेई १३ अंकका साथ पाँथौ स्थानमा छ ।
Post a CommentDefault CommentsFacebook Comments
प्रतिक्रीयाका लागि धन्यवाद !