सन्नीले ब्रा फुकालेपछि....


भारतीय मूलकी क्यानाडाली अभिनेत्री सन्नी लियोनले असंख्य ‘ब्लु फिल्म’ मा अभिनय गरिसकेकाले उनले ब्रा फुकालेको प्रसंग समाचार बन्नु नपर्ने हो । तर, ‘ब्लु फिल्म’ को यात्रालाई केही समयका लागि थाती राख्दै बलिउडमा भाग्य जाँच्न आएकी सन्नीले ‘एफएचएम’ नामक म्यागजिनको भारतीय संस्करणका लागि ब्रा फुकालेपछि यसले भारतीय सञ्चारमाध्यममा सनसनी मच्चिएको छ। 

‘एफएचएम’ ले हरियो साडी लगाएको सन्नीको ‘टपलेस’ फोटो आफ्नो कभर पृष्ठमा राखेको छ।
फोटोमा सन्नीले साडीको सप्कोले स्तन छोपेर शालीनता देखाउने कोसिस गरेकी छन्। तर, आफ्ना ‘खजाना’को सानो झलक देखाउन उनले संकोच नमानेको र अर्धपारदर्शी साडीबाट उनको स्तनको झलक पाउन सकिने ‘हिन्दूस्तान टाइम्स’ ले जनाएको छ।
त्यसैगरी सन्नीले ट्विटरमा कन्डोमको विज्ञापनका लागि खिचाएको एउटा फोटो अपलोड गरेकी छन्। उक्त फोटो थाइल्यान्डमा सुट गरिएको उनले बताएकी छन्। (एजेन्सी)

Related

मनोरञ्जन 6433347215428899744

Post a CommentDefault Comments

प्रतिक्रीयाका लागि धन्यवाद !

emo-but-icon

भर्खरै

यो साता चर्चित



item