चट्याङले श्रीमतीको मृत्यु, श्रीमान् घाइते

http://sindhulidarpan.blogspot.com/2012/05/s_5730.html
मङ्गलबारे (इलाम), वैशाख ३१ ।
गएराति परेको चट्याङ लागेर इलामको लक्ष्मीपुर–३ मा एकै घरका श्रीमतीको मृत्यु भएको छ भने श्रीमान् सख्त घाइते भएका छन् । शनिबार राति करिब ८ बजे परेको चट्याङ लागेर ३४ वर्षीया फूलमाया राईको घरमै ज्यान गएको थियो भने उनका श्रीमान् सन्तोष राई सख्त घाइते भएका छन् । घाइते राईको झापाको कन्काई हस्पिटलमा उपचार भइरहेको जिल्ला प्रहरी कार्यालय इलामका प्रहरी निरीक्षक गणेश बाँस्तोलाले बताउनुभयो ।

Post a CommentDefault CommentsFacebook Comments
प्रतिक्रीयाका लागि धन्यवाद !