आईपिएलमा आज दुई खेल

http://sindhulidarpan.blogspot.com/2012/05/s_6335.html
काठमाण्डौ,जेठ १ ।
इन्डियम प्रिमियर लिग क्रिकेटमा आज पनि दुई वटा खेलहरु हुदैछन् । अपरान्ह सवा ४ बजेपछि हुने पहिलो खेलमा तेस्रो स्थानमा रहेको मुम्वई इन्डियन्स र पाँचौ स्थानमा रहेको रोयल च्यालेन्जर्स वैग्लौरबीच प्रतिस्पर्धा हुनेछ । मुम्वईको १३ खेलबाट १६ अंक रहेको छ भने समान खेल खेलेको वैग्लौरको १५ अंक रहेको छ ।
त्यस्तै आजैराती सवा आठ बजेपछि हुने दोस्रो खेलमा १३ खेलबाट १७ अंक जोडेको कोलकत्ता नाईट राईडर्स र एक खेल बढी खेलेको चेन्नेईको १५ अंक रहेको छ । यस अघि गएराती अवेर सकिएको खेलमा किग्स इलेभेन पञ्जावले पुछारमा रहेको डेकन चार्जसलाई ४ विकेटले हराएको थियो ।

Post a CommentDefault CommentsFacebook Comments
प्रतिक्रीयाका लागि धन्यवाद !