"प्रेम प्रस्ताव राख्दानै होष गुमाउछन् पुरुष"

- ग्लामर पत्रिकाले गरेको सर्भे अनुसार सयमा ५६ जना पुरुषले आफुले कुनै केटीसँग प्रेम प्रस्ताव राख्दा होस गुमाउने गरेको वताएको छ ।  यस्तै सयमा २३ जना पुरुषले आफुले जाँडको नसामा डुबेर प्रेमप्रस्ताव राख्ने गरेको पनी जनाउको छ । 
अध्ययन अनुसार स्त्री तथा पुरुष दुबै प्रेमको विषयमा अलग अलग सोँच राख्दछन् । महिलाले कुनै पुरुषसामु प्रेमप्रस्ताव राख्नुपर्यो भने निकै सोँचविचार गरेर ढुक्क मन बनाएर पर्पोज गर्छन् तर पुरुष भने लहडी पारामा बेहोसी बनेर आइ लभ यु भनिहाल्छन् । 
सर्भेक्षणको नतिजाले नसामा डुबेर तथा कसैको लहलहैमा तथा कुर्कुरे बैँसमा लहरिएर धेरै किशोर तथा युवकहरुले आफ्नो धरातल बिर्सिन्छन्, यथार्थलाई भुलिदिन्छन् र कुनै केटी मन पर्यो भने गुलाब लिएर अघि बढ्छन् ।- (ऐजेन्सि)

Related

मनोरञ्जन 7364732107312556239

Post a CommentDefault Comments

प्रतिक्रीयाका लागि धन्यवाद !

emo-but-icon

भर्खरै

यो साता चर्चित



item